निखिलको किङ, बाहिरिए एकसाथ तीन गीत
काठमाडौं, २१ मंसिर । पौष २९ लाई प्रदर्शन मिति तय गरेको फिल्म किङुको अडियो जुकवक्स रिलिज गरिएको छ । युट्युवमा सार्वजनिक जुकवक्समा एकसाथ तीन गीत समावेश छन् । भ्रुम भ्रुमु, लातको भूतु र अधुरोु तीन गीतको अडियो जुकवक्समा सुन्न सकिन्छ ।
सार्वजनिक गीतहरुमा संगीत सुजेन्द्र डि कार्की, वसन्त सापकोटा,विनोद ढकाल, दिनेश सुनामको छ भने शब्द प्रमोद ढुङ्गाना, सविर श्रेष्ठ, विनोद ढकालले लेखेका छन् । गायनका केतन क्षेत्री, प्रविशा अधिकारी, विनोद ढकाल र सन्नि सुनामको स्वर सुन्न सकिन्छ ।
जगन श्रेष्ठको प्रस्तुति तथा जयन श्रेष्ठको निर्माणमा तयार फिल्मका निर्देशक सविर श्रेष्ठ हुन् फिल्ममा निखिल उप्रेती, वेनिशा हमाल, अनुपविक्रम शाहि, प्रज्ववल सुजल गिरी, रुपा राना र जगन श्रेष्ठ लिड अभिनयमा छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२४ वैशाख २०८२ १४:४५
भारतको दाबी : “अपरेशन सिन्दूर” नापतौलपूर्ण आक्रमण
२४ वैशाख २०८२ ११:३७
इन्टर मिलान युइएफए च्याम्पियन्स लिगको फाइनलमा
२४ वैशाख २०८२ ११:३९
वर्षाले प्रभावित खेल जित्दै गुजरात आइपीएलको शीर्ष स्थानमा
२४ वैशाख २०८२ ११:५६