सुनको भाउ घट्दै
काठमाडौं, २१ मंसिर । आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ । हिजो ५३ हजार ८ सय रुपैयाँ कारोबार भएको सुन आज १ सय रुपैयाँले घटेर प्रतितोला ५३ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य २०७२ साल फागुनयताकै सस्तो हो ।
त्यस्तै, चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ । हिजो प्रतितोला ७ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर ७ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
१९ वैशाख २०८२ १३:००
चीन-अमेरिकाबिच व्यापार वार्ता हुने सम्भावना
२१ वैशाख २०८२ १२:५९
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२३ वैशाख २०८२ १४:१३