क्यास्ट्रो प्रति अन्तिम श्रदाञ्जली दिन लाखौं क्युवालीको भीड
एजेन्सी, १९ मंसिर । क्युवाली नेता फिडेल क्यास्ट्रोको निधनप्रति दुखी भएका क्युवाबाका लाखौ जनताले उनीप्रति अन्तिम श्रदाञ्जली दिएका छन् । क्युवाको कम्युनिष्ट आन्दोलनका नेता क्यास्ट्रोको नोभेम्बर २५ मा ९० वर्षको उमेरमा निधन भएको थियो । क्रान्तिको जन्मथलो सान्टिएगोमा उनको पार्थिव शरीरलाई पुर्याईएको छ ।
फिडेल क्यास्ट्रो प्रति राष्ट्रपति राहुल क्यास्ट्रो सहित उच्च नेताहरु र जनताले अन्तिम सम्म दिएका हुन् ।
राष्ट्रपति राहुल क्यास्ट्रोले नेता फिडेल क्यास्ट्रोलाई समाजवादी सिद्धान्त र उद्देश्य अनुसार सम्मान गरिने बताएका छन् । नेता क्यास्ट्रोको इच्छा अनुसार उनको नाममा स्मारक तथा बाटो बनाउन प्रतिबन्ध लगाइएको राष्ट्रपति राहुल क्यास्ट्रोले बताए । क्युवामा फिडेल क्यास्ट्रोको प्रतिमा नबनाइने उनले बताए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१२ जेठ २०८२ १३:२१
इजरायलमाथि एक साथ, एकै पटक एक लाख मिसाइलले आक्रमण गर्ने इरानको चेतावनी
१२ जेठ २०८२ १४:३१
साँगा खण्डमा सुक्खा पहिलो खस्दा एकजना मजदुर घाइते
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१२ जेठ २०८२ १३:२०
सुनको मूल्य प्रति तोला चौध सय रुपैयाँ वृद्धि
१२ जेठ २०८२ १३:१७