क्यास्ट्रो प्रति अन्तिम श्रदाञ्जली दिन लाखौं क्युवालीको भीड
एजेन्सी, १९ मंसिर । क्युवाली नेता फिडेल क्यास्ट्रोको निधनप्रति दुखी भएका क्युवाबाका लाखौ जनताले उनीप्रति अन्तिम श्रदाञ्जली दिएका छन् । क्युवाको कम्युनिष्ट आन्दोलनका नेता क्यास्ट्रोको नोभेम्बर २५ मा ९० वर्षको उमेरमा निधन भएको थियो । क्रान्तिको जन्मथलो सान्टिएगोमा उनको पार्थिव शरीरलाई पुर्याईएको छ ।
फिडेल क्यास्ट्रो प्रति राष्ट्रपति राहुल क्यास्ट्रो सहित उच्च नेताहरु र जनताले अन्तिम सम्म दिएका हुन् ।
राष्ट्रपति राहुल क्यास्ट्रोले नेता फिडेल क्यास्ट्रोलाई समाजवादी सिद्धान्त र उद्देश्य अनुसार सम्मान गरिने बताएका छन् । नेता क्यास्ट्रोको इच्छा अनुसार उनको नाममा स्मारक तथा बाटो बनाउन प्रतिबन्ध लगाइएको राष्ट्रपति राहुल क्यास्ट्रोले बताए । क्युवामा फिडेल क्यास्ट्रोको प्रतिमा नबनाइने उनले बताए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१६ असोज २०८१ १०:४८
सांसद थापाद्वारा सिपाडोल क्षेत्रमा गएको पहिरोको क्षति निरीक्षण
१६ असोज २०८१ १०:५५
यस वर्षको डिभी आवेदन आजै रातिदेखि खुल्ने, के चाहिन्छ योग्यता ?
१७ असोज २०८१ ८:१५
दसैँका लागि मुस्ताङबाट ल्याइएको च्याङग्राको मूल्य घट्यो
१५ असोज २०८१ ६:३७