एनआरएन अमेरिकाको साधारण सभा जनवरी १४ मा
अमेरिका । गैरअवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको साधारण सभा टेक्ससको ड्यालसमा हुने भएको छ । नोभेम्बर २८ मा बसेको बैठकले यही जनवरी १४ शनिबार ड्यालसमा गर्ने निर्णय गरेको एनआरएन अमेरिकाका उपाध्यक्ष राम सी पोखरेलले जानकारी दिनुभयो ।
यसअघिको बैठकले डिसेम्बर ३१ मा गर्ने निर्णय भएकोमा मिति परिवर्तन गरेर जनवरी दोस्रो साता गर्ने सहमति भएको छ ।
एनआरएन अमेरिकाको बिधान अनुसार प्रत्येक बर्ष गर्नु पर्ने बार्षिक साधारण सभा यहि नोभेम्वर १९ तारिकमा बसेको बैठकको निर्णय अनुसार डिसेम्वर ३१ का दिन गर्ने भनी निर्णय भएता पनि सो दिन अंग्रेजÞी नया वर्षको अघिल्लो दिन परेकाले जनवरी १४ शनिबारमा गर्न लागिएको हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३ जेठ २०८२ १२:५६
आजबाट सस्तियो पेट्रोल र डिजेल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
४ जेठ २०८२ ९:५४
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
३ जेठ २०८२ १४:२१