रामेछाप र सोलुको सीमालार्इ केन्द्र बनाएर ५.६ रेक्टरको भूकम्प
काठमाडौं, १३ मंसिर । रामेछाप र सोलुखुम्बुको सिमा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर एकाविहानै ५ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको छ। बिहान ५ बजेर २० मिनेटको समयमा भूकम्प गएको हो। यो नयाँ भूकम्प नभई गोरखा भूकम्पकै पराकम्प भएको समेत केन्द्रले जनाएको छ ।
रामेछापको चौरीखर्क आसपासको क्षेत्रमा भूकम्प गएको हो। त्यसको धक्का काठमाडौं उपत्यका तथा भारतका वेष्ट बंगालमा समेत महसुस गरिएको थियो।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १६:२५