रामेछाप र सोलुको सीमालार्इ केन्द्र बनाएर ५.६ रेक्टरको भूकम्प
काठमाडौं, १३ मंसिर । रामेछाप र सोलुखुम्बुको सिमा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर एकाविहानै ५ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको छ। बिहान ५ बजेर २० मिनेटको समयमा भूकम्प गएको हो। यो नयाँ भूकम्प नभई गोरखा भूकम्पकै पराकम्प भएको समेत केन्द्रले जनाएको छ ।
रामेछापको चौरीखर्क आसपासको क्षेत्रमा भूकम्प गएको हो। त्यसको धक्का काठमाडौं उपत्यका तथा भारतका वेष्ट बंगालमा समेत महसुस गरिएको थियो।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२४ भदौ २०८१ ९:३४
भक्तपुरमा साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने
२० भदौ २०८१ १०:४७
भक्तपुरमा बलात्कार आरोपमा २९ वर्षीय युवक पक्राउ
२१ भदौ २०८१ ११:०७
तेस्रो अभ्यास खेलमा श्रीलंका डेभलपमेन्टविरुद्ध नेपाल ५ विकेटले पराजित
२१ भदौ २०८१ ८:१६
तीजको अवसरमा भक्तपुरका शिवालयहरूमा बिहानैदेखि दर्शनार्थीको भीड
२१ भदौ २०८१ ५:५४