ललितपुरमा जुवा खेल्दा खेल्दै ९ जना पकाउ
ललितपुर, १२ मंसिर । ललितपुरमा अवैध जुवा खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर उपमहानगरपालिका–४ प्रटिपाचोक स्थित शिव कार्कीको घरमा जुवातास खेलिरहेका कार्की सहित ९ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जुवा खेलिरहेको खालबाट प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरी टोलीले उनीहरुबाट नगद २ लाख ९१ हजार रुपैया, ३ वुक तास, १६ थान कौडा, ३ थान पासा, १६ थान पासाको गोटी समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १२:१४
मनसुनी वायुको प्रभावले आइतबार बिहानैदेखि देशभर वर्षा
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२५
यर बजारमा हरियाली, आइतबार बजार २६ अंकले बढ्यो
१५ असार २०८२ १२:१८