फिडेल क्यास्ट्रोको निधन
एजेन्सी ११, मंसिर । क्युवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको ९० वर्षको उमेरमा निधन भएको छ । क्युवाको सरकारी टेलिभिजनले उनको निधनको पुष्टि गरेको बीबीसीले जनाएको छ ।
क्यास्ट्रोलाई क्यूवामा कम्युनिष्ट क्रान्तिका नायक मानिन्छ । फिडेल क्यास्ट्रोले करिब आधा सताब्दी क्युवालाई एक पार्टी पद्धतिमा चलाए । उनले सन् २००८ मा भाइ राहुल क्यास्ट्रोलाई सत्ता हस्तान्तरण गरेका थिए । उनको जन्म १९१३ अगष्ट १३ मा भएको थियो । उनका ९ सन्तान रहेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५