फिडेल क्यास्ट्रोको निधन
एजेन्सी ११, मंसिर । क्युवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको ९० वर्षको उमेरमा निधन भएको छ । क्युवाको सरकारी टेलिभिजनले उनको निधनको पुष्टि गरेको बीबीसीले जनाएको छ ।
क्यास्ट्रोलाई क्यूवामा कम्युनिष्ट क्रान्तिका नायक मानिन्छ । फिडेल क्यास्ट्रोले करिब आधा सताब्दी क्युवालाई एक पार्टी पद्धतिमा चलाए । उनले सन् २००८ मा भाइ राहुल क्यास्ट्रोलाई सत्ता हस्तान्तरण गरेका थिए । उनको जन्म १९१३ अगष्ट १३ मा भएको थियो । उनका ९ सन्तान रहेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२४ भदौ २०८१ ९:३४
भक्तपुरमा साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने
२३ भदौ २०८१ ५:५५
दयाहाङ र मिरूना अभिनीत फिल्म ‘नांगो गाउँ’ युट्युब ट्रेन्डिङमा
२३ भदौ २०८१ ८:३०
बलिउड अभिनेत्री दीपिका बनिन् आमा
२५ भदौ २०८१ ६:३२