सुनको भाउ ६ महिनायताकै सस्तो
काठमाडौं, १० मंसिर । आज सुनको मूल्य प्रतितोलामा ४ सय रुपैयाँले घटेको छ । हिजो प्रतितोलाको ५४ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज ८ सय रुपैयाँले घटेर ५४ हजार २ सय रुपैयाँ कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य करिब ६ महिनायताकै सस्तो हो ।
त्यस्तै चाँदी भने आज स्थिर रहेको छ । आज चाँदी प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
