सुनको भाउ ६ महिनायताकै सस्तो
काठमाडौं, १० मंसिर । आज सुनको मूल्य प्रतितोलामा ४ सय रुपैयाँले घटेको छ । हिजो प्रतितोलाको ५४ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज ८ सय रुपैयाँले घटेर ५४ हजार २ सय रुपैयाँ कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य करिब ६ महिनायताकै सस्तो हो ।
त्यस्तै चाँदी भने आज स्थिर रहेको छ । आज चाँदी प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १६:१९
युक्रेनमाथि रुसको सबैभन्दा ठूलो हवाई आक्रमण
१५ असार २०८२ १६:२५