करोडौ ठग्ने म्यानपावर संचालक पक्राउ
नक्कली डिमाण्ड र भिषा देखाई करोडौं रुपैयाँ ठगी गर्ने म्यानपावर संचालकलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ । गुल्मी सिमीचौर ५ घर भइ नयाँ बानेश्वरमा इलान इन्टरनेसनल प्रालि संचालक घनश्याम अर्याललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनले ब्रुनाइमा आर्कषक तलव छ भन्दै दीपक न्यौपानेसमेत ३० जना युवाहरुबाट १ करोड ३० लाख रुपैयाँ ठगी गरेको एसपी सहकुल थापाले जानकारी दिए।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
