करोडौ ठग्ने म्यानपावर संचालक पक्राउ
नक्कली डिमाण्ड र भिषा देखाई करोडौं रुपैयाँ ठगी गर्ने म्यानपावर संचालकलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ । गुल्मी सिमीचौर ५ घर भइ नयाँ बानेश्वरमा इलान इन्टरनेसनल प्रालि संचालक घनश्याम अर्याललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनले ब्रुनाइमा आर्कषक तलव छ भन्दै दीपक न्यौपानेसमेत ३० जना युवाहरुबाट १ करोड ३० लाख रुपैयाँ ठगी गरेको एसपी सहकुल थापाले जानकारी दिए।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२४ वैशाख २०८२ १४:४५
भारतको दाबी : “अपरेशन सिन्दूर” नापतौलपूर्ण आक्रमण
२४ वैशाख २०८२ ११:३७
इन्टर मिलान युइएफए च्याम्पियन्स लिगको फाइनलमा
२४ वैशाख २०८२ ११:३९
वर्षाले प्रभावित खेल जित्दै गुजरात आइपीएलको शीर्ष स्थानमा
२४ वैशाख २०८२ ११:५६