एएफसी सोलिडारिटी कपको उपाधि जितेको नेपाली टोली आज फर्कँदै
काठमाडौं, १ मंसिर । एएफसी सोलिडारिटी कपको उपाधि जितेको नेपाली राष्ट्रिय फुटबल टिम आज बेलुका नेपाल फर्किर्दै छ ।
मलेशियामा हिजो सम्पन्न एएफसी सोलीडारीटी कपमा मकाउलाई एक शुन्यले हराउँदै जीत हात पारे पछि नेपाली टोली ट्रफी सहित आज राति साढे ८ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लने
अखिल नेपाल फुटवल संघ एन्फाले जनाएको छ । विमानस्थलमा टोलीलाई भव्य स्वागत गर्ने तयारी एन्फाले गरेको छ ।
खेलकुद मन्त्री दलजीत श्रीपालीले उपाधी विजेता राष्ट्रिय टोलीका सबै खेलाडीलाई जनही ३ लाख रुपैया सहयोग गर्ने घोषणा गर्नु भएको छ ।
एएफसीमा आवद्ध भएको ६२ वर्षको ईतिहासमा नेपालले पहिलो पटक एएफसीको कुनै पनि प्रतियोगीतामा जीत हात पारेर ट्रफी भित्र्याएको यो पहिलो पटक हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३ जेठ २०८२ १२:५६
आजबाट सस्तियो पेट्रोल र डिजेल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
४ जेठ २०८२ ९:५४
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
३ जेठ २०८२ १४:२१