एएफसी सोलिडारिटी कपको उपाधि जितेको नेपाली टोली आज फर्कँदै
काठमाडौं, १ मंसिर । एएफसी सोलिडारिटी कपको उपाधि जितेको नेपाली राष्ट्रिय फुटबल टिम आज बेलुका नेपाल फर्किर्दै छ ।
मलेशियामा हिजो सम्पन्न एएफसी सोलीडारीटी कपमा मकाउलाई एक शुन्यले हराउँदै जीत हात पारे पछि नेपाली टोली ट्रफी सहित आज राति साढे ८ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लने
अखिल नेपाल फुटवल संघ एन्फाले जनाएको छ । विमानस्थलमा टोलीलाई भव्य स्वागत गर्ने तयारी एन्फाले गरेको छ ।
खेलकुद मन्त्री दलजीत श्रीपालीले उपाधी विजेता राष्ट्रिय टोलीका सबै खेलाडीलाई जनही ३ लाख रुपैया सहयोग गर्ने घोषणा गर्नु भएको छ ।
एएफसीमा आवद्ध भएको ६२ वर्षको ईतिहासमा नेपालले पहिलो पटक एएफसीको कुनै पनि प्रतियोगीतामा जीत हात पारेर ट्रफी भित्र्याएको यो पहिलो पटक हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१४ मंसिर २०८१ १३:१०
भक्तपुरकोमा रकमेनिया लाउडेस्ट इभेन्ट इन हुने
१६ मंसिर २०८१ ११:५४
नागरिक बहुउद्देश्यीय सहकारीले गर्यो साढे ५२ लाख मुनाफा
१३ मंसिर २०८१ १२:५४
जाडोमा बाथका बिरामीले ध्यान दिनुपर्ने ५ कुरा
१४ मंसिर २०८१ १०:५८
फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
१४ मंसिर २०८१ १२:३४