निर्वाचनपछि एकताको अपिल
एजेन्सी, २५ कार्तिक । ४५ औं राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पको निर्वाचन भएसंगै बढेको शंका र चिन्ताका माझ अमेरिकाका नेताहरुले राष्ट्रिय एकताका निम्ति आह्वान गरेका छन् ।
लामो र तिक्ततापूर्ण चुनावी अभियानपश्चात आश्चर्यजनक ठानिएको नतिजासंगै राजनीतिमा यसअघि अनुभव नभएका डोनाल्ड ट्रम्प निर्वा्चित भएपछि त्यहाँको समाजमा विभाजन फराकिलो हुने चिन्ता सम्बोधन गर्ने प्रयासमा नेताहरुले त्यस्तो आह्वान गरेका हुन् ।
राष्ट्रपतिमा निर्वा्चित डोनाल्ड ट्रम्प, उनकी प्रतिद्वन्द्वी हिलरी क्लिन्टन र राष्ट्रपति बराक ओबामाले चुनावको परिणामपछि सबैलाई एकताबद्ध हुन अपिल गरेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
९ वैशाख २०८२ १३:२२
कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने निर्णय
९ वैशाख २०८२ १७:१०
मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री
९ वैशाख २०८२ १७:१७
पूर्वक्रिकेटर माइकल स्लेटरलाई जेल सजाय
९ वैशाख २०८२ १३:२४