बेल्जियम युरो कप २०२० को लागि छनौट
काठमाडौँ । बेल्जियम युरो कप २०२० को लागि छनौट भएको छ । गएराती सम्पन्न खेलमा बेल्जियमले सान मारिनोलाई ९-० गोल को फराकिलो अन्तरले पराजित गर्दै युरोकपमा छनौट भएको हो ।
बेल्जियमको जितमा रोमेलु लुकाकुले २ गोल गरे भने नासर चादली, टोबी अल्डर वेईरेल्ड, योउरी टिएलेमेन्स, क्रिस्टियन बेन्टेक, यारी भेर्सचारेन र टिमुथि कास्टागनेले एक एक गोल गरेका थिए भने एक गोल सान मारिनोका क्रिस्टियन ब्रोलीले आत्मघाती गोल गरेका थिए ।
यो सँगै लुकाकुले अन्तर्राष्ट्रिय खेलमा आफ्नो ५० गोल समेत पुरा गरेका छन् ।
युरो छनौटको समुह आइमा रहेको बेल्जियम यो जितपछि ७ खेलमा अपराजित हुदै युरोमा छनौट हुने पहिलो देश बनेको छ । एजेन्सी
प्रकाशित मितिः २०७६ असोज २४ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१२ जेठ २०८२ १४:३१
साँगा खण्डमा सुक्खा पहिलो खस्दा एकजना मजदुर घाइते
१७ जेठ २०८२ ८:४३
ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क
१३ जेठ २०८२ १४:१५
गृहमन्त्री लेखकमाथि खनिने आफ्ना नेतामाथि स्पष्टीकरण सोध्न माग
१४ जेठ २०८२ १३:००