केही स्थानमा हल्का वर्षाको सम्भावना
काठमाडौँ । आज देशको पहाडी भूभागमा आंशिक बदली र तराईका भूभागमा मौसम सामान्यतया सफा रहेने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसोपख देशको पूर्वी भूभागमा आंशिक देखि सामान्य बदली तथा मध्य र पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही पहाडी भेगको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहको महाशाखाले जनाएको छ ।
आज राति पनि देशको पहाडी भूभागमा आंशिंक बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहने मौसमविदले बताएका छन् । बाँकी भूभागमा रातीको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
प्रकाशित मितिः २०७६ असोज २४ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१२ जेठ २०८२ १३:२१
इजरायलमाथि एक साथ, एकै पटक एक लाख मिसाइलले आक्रमण गर्ने इरानको चेतावनी
१२ जेठ २०८२ १४:३१
साँगा खण्डमा सुक्खा पहिलो खस्दा एकजना मजदुर घाइते
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१२ जेठ २०८२ १३:२०
सुनको मूल्य प्रति तोला चौध सय रुपैयाँ वृद्धि
१२ जेठ २०८२ १३:१७