स्पेनलाई फिबा विश्वकपको उपाधि
काठमाडौं । स्पेनले फिबा बास्केटबल विश्वकपको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा अर्जेन्टिनालाई हराउँदै स्पेनले उपाधि जितेको हो । चीनको बेइजिङमा भएको फाइनलमा स्पेनले अर्जेन्टिनालाई ९५-७५ अंकले हरायो ।
योसँगै स्पेनले १३ वर्षपछि बास्केटबलमा ठुलो उपाधि जितेको छ । स्पेनले सन् २००६ को विश्वकपपछि उपाधि जितेको थिएन् । स्पेनको यो दोस्रो विश्वकप उपाधि समेत हो । विजेता स्पेनसँगै उपविजेता अर्जेन्टिना जापानमा आगामी वर्ष हुने टोकियो ओलम्पिकका लागि समेत छनोट भएको छ । एजेन्सी
प्रकाशित मितिः २०७६ भदौ ३० सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१२ जेठ २०८२ १३:२१
इजरायलमाथि एक साथ, एकै पटक एक लाख मिसाइलले आक्रमण गर्ने इरानको चेतावनी
१२ जेठ २०८२ १४:३१
साँगा खण्डमा सुक्खा पहिलो खस्दा एकजना मजदुर घाइते
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१२ जेठ २०८२ १३:२०
सुनको मूल्य प्रति तोला चौध सय रुपैयाँ वृद्धि
१२ जेठ २०८२ १३:१७