प्रकाश सपुत र शम्भु राईबीच सहमति

भक्तपुर न्यूज

११ असार २०७६ ९:५८

प्रकाश सपुत र शम्भु राईबीच सहमति

काठमाडौं । ‘गलबन्दी’ गीतलाई लिएर उत्पन्न विवादमा गायक शम्भु राई र प्रकाश सपुतबीच सहमति भएको छ । गीतको भिडियोमा शम्भू राईलाई क्रेडिट दिन सपुत तयार भएका छन् भने राईले कुनै आर्थिक क्षतिपूर्ति दावी नगर्ने भएका छन् ।

हेर्नुस् सहमति पत्र

प्रकाशित मितिः २०७६ असार ११ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *