प्रकाश सपुत र शम्भु राईबीच सहमति
काठमाडौं । ‘गलबन्दी’ गीतलाई लिएर उत्पन्न विवादमा गायक शम्भु राई र प्रकाश सपुतबीच सहमति भएको छ । गीतको भिडियोमा शम्भू राईलाई क्रेडिट दिन सपुत तयार भएका छन् भने राईले कुनै आर्थिक क्षतिपूर्ति दावी नगर्ने भएका छन् ।
हेर्नुस् सहमति पत्र

प्रकाशित मितिः २०७६ असार ११ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
