जावलाखेलमा प्रेसर कुकर बम सेनाद्वारा डिस्पोज

भक्तपुर न्यूज

१० असार २०७६ ३:४८

जावलाखेलमा प्रेसर कुकर बम सेनाद्वारा डिस्पोज

ललितपुर । आज बिहानै जावलाखेलमा झोलामा राखेको प्रेसर कुकर बम फेला परेको छ । जावलाखेल खेल मैदान अगाडि होटलको सटरमा भेटिएको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहान ७ बजे डिस्पोज गरेको प्रहरीले जनाएको छ ।

बम विप्लव समूहले नै राखेको प्रहरीको दाबी छ ।

प्रकाशित मितिः २०७६ असार १० मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *