हुम्लामा १० यात्रु सवार जीप कर्णालीमा खस्यो
हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका बेडुबिसौनामा जीप कर्णाली नदीमा बसेर बेपत्ता भएको छ। उक्त गाउँपालिका उपाध्यक्ष सिन्धु हमालसहित १० यात्रुसवार जीप दुर्घटना भएको हो ।
तल्लो खार्पुबाट खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चुका लागि छुटेको लु १ ज ७१६६ नम्बरको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ।
जीप सिधै कर्णाली खसेको र घटनास्थलमा उद्धार टोली पुगेको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।
प्रकाशित मितिः २०७६ असार ३ मंगलबार।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३