भिरबाट लडेर १७ वर्षीया किशोरीको मृत्यु
काठमाडौं । बाजुरामा शनिबार साँझ घाँस काट्ने क्रममा भिरबाट लडेर १७ वर्षीया किशोरीको मृत्यु भएको छ । जिल्लाको खप्तड छेडेहद गाउँपालिका–६ की सीताकुमारी पाध्यायको गाईगोरुको लागि गाउँ नजिकै रहेको चुल्ली भिरमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हो ।
घाँस काट्न गएको बेला चिप्लेर भिरबाट लड्दा उनको घटनास्थमै मृत्यु भएको जनाइएको छ । उनी वडिमालिका नगरपालिका–१ पिनालेखमा रहेको जाल्पादेवी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत थिइन् ।
प्रकाशित मितिः २०७६ असार १ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:००