देउवालाई केपीको प्रश्न

भक्तपुर न्यूज

१६ कार्तिक २०७४ ६:३५

देउवालाई केपीको प्रश्न

बिराटनगर १६ कात्तिक । एमाले अध्यक्ष ओलीले विराटनगर पुगेर प्रधानमन्त्री शेरबहादुर देउवाको केही दिन अघि दिएको अभिव्यक्ति जवाफ दिएका छन् ।

ओलीले वाम गठबन्धनले कार्यकारी प्रमुखको एजेण्डा अगाडि सारेको भन्दै कार्यकारी प्रमुख भएको देशमा अधिनायकवाद हुन्छ भन्नु हाँस्यास्पद भएको जवाफ दिएका हुन् । सरकारमा रहेका प्रधानमन्त्रीले प्रतिपक्षलाई सिध्याउने कुरा गर्नु लोकतन्त्रमा अस्वभाविक भएको ओलीको टिप्पणी छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *