एमाले छाडेका सांसद राठोरले काँग्रेसबाट पाए टिकट
काठमाडौं १५ कार्तिक। एमालेका तर्फबाट निवर्तमान सांसद रहेका मोहन सिंह राठोर एमाले छाडेर कांग्रेस प्रवेशसँगै कैलालीको क्षेत्र नम्बर २ बाट टिकट पाएका छन् । यस्तै नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यका लागि कैलालीका उम्मेदवार टुंगो लगाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
