एमाले छाडेका सांसद राठोरले काँग्रेसबाट पाए टिकट
काठमाडौं १५ कार्तिक। एमालेका तर्फबाट निवर्तमान सांसद रहेका मोहन सिंह राठोर एमाले छाडेर कांग्रेस प्रवेशसँगै कैलालीको क्षेत्र नम्बर २ बाट टिकट पाएका छन् । यस्तै नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यका लागि कैलालीका उम्मेदवार टुंगो लगाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३० जेठ २०८२ ८:१३
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित
३० जेठ २०८२ ८:१९
इजरायलले गर्यो इरानमाथि आक्रमण, आपत्कालको घोषणा
३० जेठ २०८२ ८:१७
आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा !
३० जेठ २०८२ ८:०६