सुर्खेतमा बस दुर्घटना एकको मृत्यु १७ घाईते
सुर्खेत ३ कार्तिक । जाजरकोट बाट नेपालगञ्ज आउँदै गरेको बस सुर्खेतको सिम्ता गाउँपालिका ४ कालिखोलामा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । म १ ख ७२२ नम्बरको बस दुर्घटनामा परेको र थप बिबरण आउन बाँकि रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
