सुर्खेतमा बस दुर्घटना एकको मृत्यु १७ घाईते
सुर्खेत ३ कार्तिक । जाजरकोट बाट नेपालगञ्ज आउँदै गरेको बस सुर्खेतको सिम्ता गाउँपालिका ४ कालिखोलामा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । म १ ख ७२२ नम्बरको बस दुर्घटनामा परेको र थप बिबरण आउन बाँकि रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२५ जेठ २०८२ १७:२७
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२६ जेठ २०८२ ११:४८