घूससहित रंगेहात पक्राउ

भक्तपुर न्यूज

२३ असोज २०७४ ११:२१

घूससहित रंगेहात पक्राउ

काभ्रे, २३ असोज । सेवाग्राहीसँग घूस लिंदै गर्दा जिल्ला अदालत काभ्रेका नायव सुब्बा सूर्यबिनायक नगरपालिका १० का राजेन्द्र खत्री पक्राउ परेका छन् । सेवाग्राहीसँग रकम मागेको सूचनाका आधारमा गएको अख्तियारको टोलीले धुलिखेल बसपार्कबाट खत्रीलाई १ लाख २५ हजार घुस लिँदै गर्दा पक्राउ गरेको हो ।
अख्तियारको टोलीले उनको स्कुटरमा राखेको १ लाख २५ हजार नगद बरामद गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *