माले सांसद महरा माओवादी केन्द्रमा प्रवेश

भक्तपुर न्यूज

२२ असोज २०७४ १०:२०

माले सांसद महरा माओवादी केन्द्रमा प्रवेश

काठमाडौं, २२ असोज । नेकपा मालेकी सांसद कलसादेवी महरा नेकपा माओवादी केन्द्र प्रवेश गरेकी छिन् । महरा कन्चनपुरबाट समानुपातिकतर्फबाट सांसद बनेकी थिइन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उनलाई पेरिसडाँडामा टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय