माले सांसद महरा माओवादी केन्द्रमा प्रवेश
काठमाडौं, २२ असोज । नेकपा मालेकी सांसद कलसादेवी महरा नेकपा माओवादी केन्द्र प्रवेश गरेकी छिन् । महरा कन्चनपुरबाट समानुपातिकतर्फबाट सांसद बनेकी थिइन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उनलाई पेरिसडाँडामा टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
