आज सुन तोलामा दुई हजार रुपैयाँ घट्यो

भक्तपुर न्यूज

३ असार २०८२ ११:३६

आज सुन तोलामा दुई हजार रुपैयाँ घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य दुई हजार रुपैयाँले घटेको छ। अघिल्लो दिन सोमबार स्थिर रहेको सुनको मूल्य आज २ हजार रुपैयाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार २ हजार रुपैयाँले बढेर एक तोलाको सुनको मूल्य १ लाख ९५ हजार कायम भएको छ। सोमबार एक तोला सुन सोही मूल्यमा कारोबार भएको  थियो। सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। आज ५ रुपैयाँले घटेर एक तोला चाँदी २१ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *