आज बुधबार पनि उकालो लाग्यो सुनको मूल्य
काठमाडौं । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन १ हजार १०० रुपैयाँले बढेको हो ।
मंगलबार सुन एक लाख ६९ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको सुन आज बढेर प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला एक हजार १९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२८ जेठ २०८२ १३:०८
ब्राजिल फिफा विश्वकप फुटबल २०२६ का लागि छनोट
२८ जेठ २०८२ ७:२०
देशभर आंशिकदेखि साधारणतया बदली रहने
२८ जेठ २०८२ ७:२३
नेपालले नेदरल्याण्ड्सलाई १६ रनले सहजै पराजित
२८ जेठ २०८२ १३:०५
काठमाडौं महानगरले उपभोग गर्ने पानीमै कोलिफर्म !!
२८ जेठ २०८२ ७:१९