सर्लाहीमा भरूवा बन्दुक सहित एक पक्राउ
सर्लाही । ईश्वरपुर नगरपालिका–५ फुलजोर चोकबाट प्रहरीले भरूवा बन्दुक १ थान सहित एक जनालाई गए राति पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३१ वर्षीय गोबिन्द बस्नेत रहेका छन् ।
प्रहरी चौकी फुलजोर र घारी सव डिभिजन वन कार्यालयबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१९ जेठ २०८२ ११:४९
भारतमा भारी वर्षा, बाढीपहिरोबाट १४ जनाको मृत्यु
१९ जेठ २०८२ ११:५३
पीएसजीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्यो
२० जेठ २०८२ १२:३३
जेलेन्स्कीले किङ अफ ड्रोन्सको पत्ता खेले ४० रुसी लडाकु विमान ध्वस्त
२० जेठ २०८२ १३:४१
वार्ता समिति गठन गरेपनि चक्काजाम जारी
२० जेठ २०८२ १४:२७