क्यानडाका प्रधानमन्त्रीले दिए राजीनामा

भक्तपुर न्यूज

२३ पुष २०८१ १०:३७

क्यानडाका प्रधानमन्त्रीले दिए राजीनामा

काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पदबाट राजीनाको घोषणा गरेका छन् ।

आफ्नो लिबरल पार्टीभित्र बढ्दो असहमतिका कारण उनले राजीनामा घोषणा गरेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

यद्यपि लिबरल पार्टीबाट नयाँ नेता नचुनिएसम्म ट्रुडोले नै सरकार सञ्चालन गर्नेछन् । उनले २०१३ देखि लिबरल पार्टीको नेतृत्व गर्दै आएका छन् र उनी २०१५ देखि क्यानाडाको प्रधानमन्त्रीका रूपमा कार्यरत थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *