कांग्रेस अग्रस्थानमा, दोस्रोमा राजपा र माओवादीको टक्कर
काठमाडौं, ६ असोज । दुई नम्बर प्रदेशमा सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी छ। १३६ स्थानीय तहमध्ये ३७ स्थानको मतपरिणाम सार्वजनिक भइसकेको छ। राजविराजमा बिहीबार मात्र मतदान भएको हो।
हालसम्म सार्वजनिक परिणामअनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ भने दोस्रो स्थानमा राष्ट्रिय जनता पार्टी नेपाल छ। त्यस्तै माओवादी केन्द्र तेस्रो स्थानमा उक्लेको छ भने संघीय समाजवादी फोरम र नेकपा एमालेको चौथो स्थानमा टक्कर छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२५ वैशाख २०८२ १०:५४
पिएसजी च्याम्पियन्स लिगको फाइनलमा
२५ वैशाख २०८२ १०:५३
चेन्नई सुपर किंग्सको तेस्रो जित
२५ वैशाख २०८२ १४:४८
“अपरेशन सिन्दूर” जारी : भारतीय विमान अपहरणकारी अजहर २६ वर्षपछि मारिए
२४ वैशाख २०८२ १५:५२