कांग्रेस अग्रस्थानमा, दोस्रोमा राजपा र माओवादीको टक्कर
काठमाडौं, ६ असोज । दुई नम्बर प्रदेशमा सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी छ। १३६ स्थानीय तहमध्ये ३७ स्थानको मतपरिणाम सार्वजनिक भइसकेको छ। राजविराजमा बिहीबार मात्र मतदान भएको हो।
हालसम्म सार्वजनिक परिणामअनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ भने दोस्रो स्थानमा राष्ट्रिय जनता पार्टी नेपाल छ। त्यस्तै माओवादी केन्द्र तेस्रो स्थानमा उक्लेको छ भने संघीय समाजवादी फोरम र नेकपा एमालेको चौथो स्थानमा टक्कर छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
