च्याम्पियन्स ट्रफीकाे खेल तालिका सार्वजनिक, प्रतियोगिता फेबुअरी १९ देखि मार्च ९ तारिखसम्म हुने
काठमाडौं । आईसीसीले च्याम्पियन्स ट्रफी २०२५ को खेल तालिका सार्वजनिक गरेको छ । हाइब्रिड मोडलमा हुने प्रतियोगिता आउने फेबुअरी १९ देखि मार्च ९ तारिखसम्म हुने छ ।
प्रतियोगितामा १५ खेल हुनेछन् । कराचीमा हुने उद्घाटन खेलमा आयोजक पाकिस्तान र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्नेछन् । भारत र पाकिस्तानबीचको खेल फेब्रुअरी २३ मा दुबईमा हुनेछ । भारतले आफ्ना सबै खेल दुबईमा खेल्नेछ ।
१० खेल भने पाकिस्तानमा हुनेछन् । प्रतियोगितामा समुह ‘ए’ मा भारत, पाकिस्तान, बङ्गलादेश र न्युजिल्यान्ड तथा समूह ‘बी’ मा अस्ट्रेलिया, इंङ्ल्यान्ड, दक्षिण अफ्रिका र अफगानिस्तान छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
५ जेठ २०८२ १३:२१
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
६ जेठ २०८२ १२:१९