रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने

भक्तपुर न्यूज

३ पुष २०८१ १२:०४

रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने

काठमाडौं । भारतीय स्पिन बलर रविचन्द्र आश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । अस्ट्रेलियासँगको गाबा टेस्ट ड्र भएसँगै उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा सामाजिक सञ्जालमार्फत गरेका छन् ।

उनले अस्ट्रेलियासँगको खेल ड्र भएपछि विराट कोहलीसँग अंकमाल गरेको र त्यसपछि प्रमुख प्रशिक्षक गौतम गम्भिरसँग सल्लाह गरेको जनाइएको छ । त्यसपछि उनले सन्न्यास घोषणा गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *