काठमाडौंले लुम्बिनीलाई दियो १०४ रनको सामान्य लक्ष्य 

भक्तपुर न्यूज

२६ मंसिर २०८१ १५:०६

काठमाडौंले लुम्बिनीलाई दियो १०४ रनको सामान्य लक्ष्य 

काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गतको बुधबारको दोस्रो खेलमा लुम्बिनी लायन्ससामु काठमाडौं गोर्खाजले १०४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङमा उत्रिएको काठमाडौंका १९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १०३ रन बनाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *