प्रतिबन्धले परमाणु कार्यक्रम नरोकिने : उत्तर कोरिया
एजेन्सी, ३ असोज । उत्तर कोरियाले आफूमाथि लगाइने प्रतिबन्ध तथा दिइने दबाबले परमाणु कार्यक्रम रोकिने भन्दा पनि बढ्ने चेतावनी दिएको छ । उत्तर कोरियाले प्रतिबन्ध तथा दबाबले आफ्नो परमाणु कार्यक्रम नरोकिने बरु यसले परमाणु कार्यक्रम थप हुने चेतावनी दिएको हो ।
पछिल्लो पटक गरेको परमाणु परीक्षण तथा मिसाइल आक्रमणलाई लिएर संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा बनाएको छ । तर संयुक्त राष्ट्रसंघले आफूमाथि लगाएको नयाँ प्रतिबन्धको कडा निन्दा गरेको उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको कार्य अमानवीय, अनैतिक र क्रुर रहेको बताएको छ । यसले तनाव र शत्रुता बढाउने उत्तर कोरियाले चेतावनी दिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५