कर्णाली याक्सका विपिन शर्मा ‘प्लेयर अफ द म्याच’ घोषित

भक्तपुर न्यूज

२१ मंसिर २०८१ १३:३५

कर्णाली याक्सका विपिन शर्मा ‘प्लेयर अफ द म्याच’ घोषित

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजविरुद्धको खेलमा कर्णाली याक्सका विपिन शर्मा ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन् ।

शुक्रबार भएको खेलमा उनी ‘प्लेयर अफ द म्याच’ घोषित भएका हुन् । उनले चितवनका ३ खेलाडीलाई आउट गरेका थिए । शर्माले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

उनी टिमका आइकोनिक खेलाडीसमेत हुन् । कर्णालीकै गुल्शन झाले ‘क्याच अफ द म्याच’ अवार्ड प्राप्त गरे । उनले २५ हजार रुपैयाँ पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *