उपनिर्वाचन अपडेट: ११ बजेसम्म २५ प्रतिशत मतदान
काठमाडौं । स्थानीय तहका ४१ पदका लागि जारी उपनिर्वाचनमा बिहान ११ बजेसम्म २५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ ।
आयोगकी प्रवक्ता निता पोखरेल अर्यालका अनुसार सबै मतदान केन्द्रमा प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ । मतदाताको उपस्थिति उत्साहजनक देखिएको छ । आयोगले शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षाकर्मी र निर्वाचन अधिकारीहरूलाई परिचालन गरेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६
कान्ति लोकपथ एकतर्फी सञ्चालन
८ जेठ २०८२ १५:५४