उपनिर्वाचन अपडेट: ११ बजेसम्म २५ प्रतिशत मतदान
काठमाडौं । स्थानीय तहका ४१ पदका लागि जारी उपनिर्वाचनमा बिहान ११ बजेसम्म २५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ ।
आयोगकी प्रवक्ता निता पोखरेल अर्यालका अनुसार सबै मतदान केन्द्रमा प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ । मतदाताको उपस्थिति उत्साहजनक देखिएको छ । आयोगले शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षाकर्मी र निर्वाचन अधिकारीहरूलाई परिचालन गरेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
