एनपीएलको टिकटिङ पार्टनर ‘खल्ती’ हुने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को टिकटिङ पार्टनरको रुपमा खल्ती हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) र खल्तीबीच पार्टनसिपको लागि बुधबार सम्झौता भएको हो। क्यानका तर्फबाट सचिव पारस खड्काले सम्झौता पत्रमा हस्तक्षर गरे।
एनपीएलको मुख्य प्रायोजक सिद्धार्थ बैंक रहेको छ। आगामी मसिंर १५ गतेदेखि हुने एनपीएलका सबै खेल काठमाडौँस्तिथित त्रिवि क्रिकेट मैदानमा हुनेछ। पहिला संस्करणको एनपीएलमा कूल ८ टोलीबीच प्रतिस्पर्धा हुनेछ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६