तोलामा १ हजार घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

भक्तपुर न्यूज

२६ कार्तिक २०८१ १०:५७

तोलामा १ हजार घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *