तोलामा १ हजार घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
