विप्लव र नयाँ शक्तिको नेतृत्व माओवादी केन्द्रमा
भक्तपुर, २५ भदौ । नेकपा माओवादी केन्द्रका संगठन विभाग प्रमुख रामबहादुर थापा ‘बादल’ले वैचारिक धुव्रिकरण अहिलेको आवश्यकता भएको बताएका छन् । कार्यक्रममा माओवादी केन्द्रका नेता पासङ्ग शेर्पाले नेकपा एमाले नाम मात्रैको कम्युनिष्ट भएको र डाक्टर बाबुराम भट्टराई र नयाँ शक्ति पार्टी प्रतिगमनकारी र राजावादीको घेरमा रहेकोले मुलुकको हित गर्न नसक्ने दाबी गरेका छन् ।
भक्तपुर जिल्लामा रहेको नयाँ शक्ति पार्टी नेपाल र विप्लव नेतृत्वको नेकपाको जिल्ला पार्टी कमिटी नेकपा माओवादी केन्द्रमा विलय भएको छ । भक्तपुरको सूर्यविनायकमा आयोजित वृहत बैचारिक राजनितिक धुव्रिकण कार्यक्रममा यी दुई पार्टीका जिल्ला अध्यक्ष सहतिको समूह माओवादी केन्द्रमा समाहित भएका हुन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५